स्वास्थ्य

Proportion
२०७४, ४ माघ बिहीबार

वीर अस्पतालले सुरु ग¥यो ‘टेलीमेडिसिन सेवा’

काठमाडौँ, ४ माघ ९रासस०ः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सम्पूर्ण पूर्वाधारसहितको टेलीमेडिसिन सेवा सुरु गरेको छ । वीर अस्पतालका ...

Proportion
२०७४, ४ माघ बिहीबार

एक हजार बिरामीको स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल होमियोपैथिक चिकित्सक संघले सुनसरीको बर्जु गाउँपालिकाको अमडुवामा स्वास्थ्य शिविरको आयोजना गरेको छ । डा टिएन रायको ४१ ...

Proportion
२०७४, ४ माघ बिहीबार

ज्यानलाई मौसमले च्यालेन्ज गर्छ कि मदिराले !

काठमाडौं, माघ ४ । ‘आज मौसमले च्यालेन्ज ग¥यो,’ मदिराप्रेमीमाझ प्रचलित यो भनाइले चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने ...

Proportion
२०७४, ३ माघ बुधबार

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा शुरु

भक्तपुर, माघ ३ । मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब शुरु गरेको छ । केही महिनाअघिबाट मुटु परीक्षण सेवा ...

Proportion
२०७४, ३ माघ बुधबार

बालिकाको मुखमा ३०० ग्रामको ट्यूमर, ७ घण्टा लगाएर शल्यक्रिया

मुम्बइ, माघ ३ । भारतको मुम्बैस्थित बम्बइ अस्पतालमा न्यूरो सर्जन सहितको पाँच जना चिकित्सकको टोलीले ७ घण्टा लगाएर बालिकाको मुखमा ...

Proportion
रासस२०७४, ३ माघ बुधबार

डोल्पामा महिलाहरुको अाङ खस्ने समस्या बढ्दै

डोल्पा । डोल्पा जिल्लामा पहिलो पटक आङ खस्ने महिलाहरुको पहिचान गर्न थालिएको छ । महिलाको आङ खस्नेसम्बन्धी अन्तरक्रिया कार्यक्रममा साविकका ...

Proportion
कल्पना पौडेल रासस२०७४, ३ माघ बुधबार

शिक्षण अस्पतालबाट करिब २०० जना नर्सहरुले राजीनामा दिएर विदेश पलायन

काठमाडौँ । पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन् । अन्य अस्पतालमा भन्दा ...

Proportion
२०७४, ३ माघ बुधबार

नेपालीले पत्ता लगाए ‘इबोला’ को औषधि

बागलुङ,माघ ३ । बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स ...

Proportion
२०७४, २ माघ मंगलवार

सेती अञ्चल अस्पतालको सेवा प्रभावित हुँदा विरामीलाई समस्या

धनगढी, माघ २ । स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारीले आफ्ना मागको सुनुवाइ हुनुपर्ने मागसहित काम गर्न बन्द गरेपछि सेती अञ्चल ...

Proportion
डा राजेन्द्र भद्रा२०७४, २ माघ मंगलवार

शीघ्रस्खलनबाट आजित हुनुहुन्छ ? यस्तो छ बच्ने सरल उपाय

मेरो विवाह भएको दुई वर्ष भयो । म दुई–चार मिनेटभन्दा बढी यौनसम्पर्क गर्न सक्दिनँ । मेरी श्रीमती मबाट सन्तुष्ट छैनन् ...