समाचार

Proportion
२०७६, २० श्रावण सोमबार

वडाध्यक्षको ५ वर्षको तलब दलित समुदायलाई

मुगु, साउन २० । छायाँनाथ रारा नगरपालिका–४ का वडा अध्यक्षले पाँच वर्षसम्मको पारश्रमिक दलित समुदायलाई वितरण गर्ने भएका छन् । ...

Proportion
२०७६, २० श्रावण सोमबार

विद्यालय आसपासमा ‘जंगफुड’ किनबेचमा रोक

सिन्धुपाल्चोक, साउन २० । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आफ्नो पालिकाभित्रका विद्यालयमा जंगफुड (तयारी खानेकुरा) निषेध गरेको छ। जंगफुटको प्रयोगले विद्यार्थी स्वास्थ्यमा ...

Proportion
२०७६, २० श्रावण सोमबार

पेरिसडाँडामा ‘जनयुद्धकालिन’ प्रगतिशील विवाह

काठमाडौं, साउन २० । आज तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रगतिशील विवाहको तामझाम देखिएको थियो । विवाह कार्यक्रममा उपस्थित नेता–कार्यकर्ताहरु ...

Proportion
२०७६, २० श्रावण सोमबार

मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई २ स्वर्णसहित ५ पदक

मलेसिया,साउन २०। मलेसियाको क्वालालाम्पुर स्थित स्टेडियाम जुएरामा अगष्ट २ देखि ४ सम्म भएको चौथो जेविन मलेसिया अन्तर्राष्ट्रिय खुल्ला टेक्वान्दो प्रतियोगितामा ...

Proportion
२०७६, २० श्रावण सोमबार

धनगढीमा अटो र जीप ठोक्किँदा ३ जना गम्भीर घाइते

धनगढी, साउन २० । कैलालीको धनगढीमा निर्माणाधीन ६ लेन सडकमा सोमबार विहान अटो र जीप ठोक्किँदा तीन जना गम्भीर घाइते ...

Proportion
२०७६, २० श्रावण सोमबार

बैतडीमा २ जनाको हत्या आरोपमा ७ जना पक्राउ

काठमाडौं, साउन २० । बैतडी–जिल्लामा दुई जनाको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन्। गत असार १७ गते विद्यालयबाट ...

Proportion
२०७६, १९ श्रावण आईतवार

एकपक्षीय समाचार प्रशारण गरेको भन्दै रेडियोमा तोडफोड

कालीकोट, साउन १९ । जिल्लाको पलाता गाउँपालिकाले सञ्चालन गरेको सामुदायिक रेडियो पलाता एफएममा शनिबार राति तोडफोड भएको छ । एकपक्षीय ...

Proportion
२०७६, १८ श्रावण शनिबार

परस्त्रीसँग अवैध सम्बन्ध राखेको आरोपमा कांग्रेस वडा सभापति पक्राउ

अछाम, साउन १८ । परस्त्रीसँग अवैध सम्बन्ध राखेको अभियोगमा अछामका एक काँग्रेस कार्यकर्ता पक्राउ परेका छन् ।अछामको पञ्चदेवल विनायक नगरपालिका–६, ...

Proportion
२०७६, १७ श्रावण शुक्रबार

१० वर्षे बालकका दुबै मृगाैला फेल, सहयाेगका लागि अपील

ललितपुर, साउन १७ । कलकलाउँदाे उमेरमा दुबै किडनीले काम गर्न नसक्ने अवस्था कस्ताे हाेला ? कल्पना गर्नुस त । झन ...

Proportion
२०७६, १७ श्रावण शुक्रबार

बसको छतमा भेटियो युवकको शव

रुपन्देही, साउन १७ । बुटवलको नयाँ बसपार्कमा एक युवक मृत अवस्थामा भेटिएका छन् । गुल्मी चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ ...

error: Content is protected !!