अवसर

Proportion
२०७५, ३ चैत्र आईतवार

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा दुई प्रमुखबीच हस्ताक्षर

काठमाडौं, चैत ३ । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा सन्चालन गर्दै आएको आईईएलटिएस ...

Proportion
२०७५, २९ फाल्गुन बुधबार

सिटिइभिटी ६ हजार जनालाई निःशुल्क तालिम दिँदै (सूचनासहित)

काठमाडौं, फागुन २८ । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले विभिन्न शिर्षकमा निःशुल्क तालिम दिने भएको छ । ...

Proportion
२०७५, २० फाल्गुन सोमबार

प्रदेशमा लोकसेवा आयोग गठनको बाटो खुल्दै

काठमाडौं, फागुन २० । राष्ट्रिय सभाले प्रदेश लोकसेवा आयोग तीन सदस्यीय रहने व्यवस्थासहितको विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । ...

Proportion
२०७५, २७ माघ आईतवार

१४ एसपी र २६ डिएसपीकाे बढुवा  (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीका १४ एसपी र २६ डिएसपी बढुवा  बढुवा सिफारिस गरिएको छ । शनिबार राति प्रहरीले सार्वजनिक गरेको सूची ...

Proportion
२०७५, २३ माघ बुधबार

स्वदेशमै रोजगारीको अवसर जुट्दै

काठमाडौं, माघ २३ । पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकार आन्तरिक श्रम बजारमै रोजगारीको प्रशस्त अवसर ...

Proportion
२०७५, २० माघ आईतवार

मेगा बैंकले खोज्यो १०५ जना कर्मचारी [सूचनासहित]

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १०५ जना कर्मचारी खोजेको छ । उसले एक सूचना जारी गर्दै मेनेजर लेभलमा ६ ...

Proportion
२०७५, १९ माघ शनिबार

नेपाली सेनामा जागिरको अवसर, हेर्नुस् सूचना

काठमाडौं, माघ १९ । सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित अस्पतालमा जागिर खुलेको छ । त्रि-चन्द्र मिलिटरी अस्पताल, स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा, ...

Proportion
२०७५, २२ पुष आईतवार

ग्यालेक्सीले स्कूलले माग्यो कर्मचारी

काठमाडौं पुस २२ । ग्यालेक्सी पब्लिक स्कूल ज्ञानेश्वरले विभिन्न रिक्त रहेका पदहरुका लागि कर्मचारी मागेको छ । Position: Asst, Coordinator ...

Proportion
२०७५, २२ पुष आईतवार

प्लस २ पास गरेकालाई एक कम्पनीले माग्यो कर्मचारी

काठमाठौं पुस २२ । एक प्रतिष्ठित कम्पनीले +2 पास गरेकाहरुलको लागि नयाँ अवसर प्रदान गरिने भएको छ । Position Title: ...

Proportion
२०७५, १९ पुष बिहीबार

रत्नराज्यलक्ष्मी क्याम्पसमा कर्मचारी माग्यो (विज्ञापनसहित)

काठमाडौं पुस १९ । रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राविधिक सहायक (कम्प्युटर प्रयोगशाला) को लागि करार सेवामा खुला प्रतिस्पर्धाद्वारा नियुक्त गरिने जानकारी आजको गोरखापत्रमा ...