विचार

Proportion
२०७६, ५ जेष्ठ आईतवार

के छ पूर्व माओवादीको एक्काईसौं शताब्दीको जनवादमा?

महान नेपाली जनयुद्ध आज रणनैतिक सन्तूलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिकरुपले यो चरण आफैमा अत्यन्त जटील र ...

Proportion
२०७६, २ जेष्ठ बिहीबार

नेकपामा नयाँ कार्यदिशाको बहसः कसको समाजवाद, कस्तो समाजवाद ?

गोकर्ण भट्ट । पार्टी एकता भएको एकवर्ष बितिसक्दा पनि सांगठनिक एकीकरण टुंग्याई नसकेको नेकपाभित्र वैचारिक बहसले स्थान पाएको छ । ...

Proportion
२०७६, ३० बैशाख सोमबार

प्रचण्डपथको आलोकमा नेकपाभित्रको बुर्जुवा चिन्तन परास्त गर्नु जरुरी

मोहन कार्की । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बैचारिक र राजनैतिक दृष्टिकोणबाट हामीले हेर्ने हो भने अन्तर्राष्ट्रिरुपमा चलेको बामपंथी ...

Proportion
२०७६, २६ बैशाख बिहीबार

प्रचण्ड रुँदा सीता पनि रोइन, हाँस्दा पनि सँगै हाँसिन्

सबैभन्दा ठूलो वैचारिक मानिस पनि सिता दाहाल नै हुन्। बन्द कोठामा त्यो दृश्य मैले धेरै पटक देखेको छु। दुख पाए, म मर्ने भएँ, छोराछोरीको श्राप लाग्ने भयो भन्दै सिता दाहालले प्रचण्ड संग दुश्मनी गरेको भए प्रचण्ड( प्रचण्ड हुने थिएनन्।

Proportion
२०७६, २६ बैशाख बिहीबार

५० वर्षको सुख–दुःखः प्रचण्ड–सीताको मायाप्रेम

गोकर्ण भट्ट । मनिसको जीवन, कैयन उकाली ओरालीको सम्मिश्रण । संघर्ष, दुःख, कष्ट, सुख, हाँसो, रोदन– यसैको नाम हो जीवन ...

Proportion
२०७६, २४ बैशाख मंगलवार

कसको समाजवाद? आउनुहोस् समाजवादको बहस गरौं

मोहन कार्कि, कतार । मुख्यतः हाम्रो नेपाली समाजभित्र देखिएको बिसंगती र बिकृतिको पहाड छ । त्यो पहाड तोड्ने साहस र ...

Proportion
२०७६, २१ बैशाख शनिबार

टिप्पणीः दोश्रो इनिङमा चौका छक्का हान्न सक्लान त बाबुरामले ?

एभरेष्ट टिप्पणी, काठमाडौं । नेकपा (मसाल)बाट राजनीतिक यात्रा शुरु गरेका बाबुराम भट्टराई राजनीतिक जीवनको उत्तराद्र्धमा संघीय समाजवादी फोरमको राजनीतिसँग एकताको ...

Proportion
२०७६, ८ बैशाख आईतवार

‘पिडालु रोपेर आलू खोज्नेहरु’

हाल नेपालेको नेपालगन्जमा राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन भइरहेको छ । राज्यले मोटो रकम खर्चेर आयोजना गर्दै गरेको खेलकुदको सो कार्यक्रमको ...

Proportion
२०७६, ६ बैशाख शुक्रबार

के हो राजनीति ?

राजनीति भनेको राज्यको नीति, ब्यवस्थालाई ठीक गरी जनताको लागि अन्य देशप्रतिको कुटनैतिक आदी सम्बन्धलाई ठिक राख्ने व्यवहारगत व्यवस्था नै राजनीति ...

Proportion
२०७६, ५ बैशाख बिहीबार

प्रचण्डः गणतन्त्रका पिता

विश्व उपनिवेशको पञ्जामा हुँदा नेपाल एक स्वतन्त्र शक्तिशाली राष्ट्रको रुपमा विश्वलाई चक्मा दिदै अडिरह्यो । हिमालयको देशका हामी नेपालीले कुनै ...

error: Content is protected !!