मुख्य समाचार

Proportion
२०७३, ४ माघ मंगलवार

नेपालको जलविद्युतमा युएई सरकारले लगानी गर्ने

युएइ, माघ ४ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले नेपालको जलविद्युतमा लगानी गर्ने जनाउ दिएको छ । ऊर्जामन्त्री जनार्दन शर्मासँग ...

Proportion
रासस२०७३, ४ माघ मंगलवार

सुन तस्करसँग नाम जोडेकोमा अर्थमन्त्रीको आपत्ति, तस्करीलाई कडा कारवाही गर्ने

काठमाडौँ, ४ माघ । सरकारले सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले हालै ...

Proportion
२०७३, ४ माघ मंगलवार

प्रचण्ड सरकारको उपलब्धिः मुल्यवृद्धि सरकारी नियन्त्रणमा

काठमाडौं, माघ ४ । देशमा मूल्यबृद्धिमा कमी आएको एक अध्ययनले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा मुल्यवृद्धिमा ...

Proportion
२०७३, ३ माघ सोमबार

कार्यवाहक प्रधानमन्त्रीले भने, ‘एमालेले मधेसमा भ्रम सिर्जना गर्न खोज्दैछ, सावधान !’

वीरगन्ज, ३ माघ । कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले एमालेले तराईमा भ्रम सिर्जना गर्न खोजेको भन्दै सावधान रहन आफ्ना ...

Proportion
२०७३, ३ माघ सोमबार

शीतल निवासमा पूर्व राजा ज्ञानेन्द्र

काठमाडौं, माघ ३ । पूर्व राजा ज्ञानेन्द्र शाह पहिलो पटक राष्ट्रपति भवन शीतल निवास छिरेका छन् । उनी राष्ट्रपति विद्यादेवी ...

Proportion
२०७३, ३ माघ सोमबार

युएइमा प्रधानमन्त्रीले भने– ‘संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि’

दुवई, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पहाड र मधेसका नाममा मुलुकमा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुने बताएका छन् । प्रधानमन्त्रीले ...

Proportion
२०७३, ३ माघ सोमबार

मधेश बिनाको काठमाडौं कल्पना गर्न सकिँदैन–प्रधानमन्त्री प्रचण्ड

यएइ, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश बिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन् । आइतबार दुवईमा प्रवासी ...

Proportion
२०७३, ३ माघ सोमबार

धनकुटामा भ्यान दुर्घटना, तीन जनाको मुत्यु

धनकुटा, माघ ३ । फाक्सिव गाविस– ८ मा भएको सवारी दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ । विवाहको जन्ती ...

Proportion
२०७३, ३ माघ सोमबार

कञ्चनपुरमा फोटो सहितको मतदाता नामावलीमा चार हजारको नाम दर्ता

कञ्चनपुर,  माघ ३ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली सङ्कलन र अद्यावधिकको कार्यक्रमअन्तर्गत तीन हजार ...

Proportion
रासस२०७३, २ माघ आईतवार

शाखा अधिकृत पदमा ५४ गुणा बढीले भरे आवेदन

काठमाडौँ माघ, २ । लोक सेवा आयोगले विज्ञापन गरेको निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा मागेको सङ्ख्याभन्दा ५४ गुणाबढीले ...

error: Content is protected !!