क्रिकेट

Proportion
२०७५, ५ बैशाख बुधबार

मुम्बई इन्डियन्सको पहिलो जित, विराट कोहलीको बैंङ्लोर ४६ रनले पराजित

काठमाडौं, बैशाख ५ । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको जारी सिजनमा पहिलो जित दर्ता गराएको छ । आप्mनै ...

Proportion
२०७५, ३ बैशाख सोमबार

आइपीएलमा आज दिल्ली र कोलकोत्ता भिड्दै, सन्दीप खेल्ने सम्भावना छ ?

काठमाडौं, वैशाख ३ । क्रिकेटको महाकुम्भ इन्डियन प्रीमियर लीग (आइपीएल) मा आज चरपरिचित दिल्ली डेयरडेभिल्स र कोलकोत्ता नाइटराडरस् भिड्दै छन् ...

Proportion
२०७५, २ बैशाख आईतवार

बिडिसिए क्रिकेट कप: फाइनलमा त्रिपुरा

बैतडी, वैशाख २ । बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिपुरा क्रिकेट क्लब प्रवेश गरेको छ । आइतबार निङ्गलाशैनी ...

Proportion
२०७५, २ बैशाख आईतवार

आएपीएलको शीर्षस्थानमा सनराइजर्स हैदराबाद, बेंग्लोर र राजस्थान भिड्दै

काठमाडौं, वैशाख २ । इन्डियन प्रीमियर लीग (आइपीएल)को ११ औं संस्करण अन्तर्गत आइतबार दुईवटा खेल हुदैछन् । अपरान्ह ४ बजे ...

Proportion
२०७५, १ बैशाख शनिबार

दिल्ली र मुम्बईबीचको खेल शुरु, दिल्ली टस जितेर व्याटिङ गर्दै, सन्दीप खेल्दै छन् ?

मुम्बई । आइपीएलको ११ औं संस्करणको आफ्नो तेस्रो खेलमा शनिबार दिल्ली डेयरडेविल्स मुम्बई इन्डियन्ससँग भिड्दै छ । मुम्बईको वानखेण्डे रंगशालामा ...

Proportion
२०७५, १ बैशाख शनिबार

भारतमा आईपीएल नेपालमा करोडौंको बाजी, दलालहरुले कार्यालय नै खोले

वीरगन्ज, बैशाख १ । भारतमा चैत २३ देखि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगन्जमा भने खेलको हारजितका लागि ...

Proportion
२०७४, ३० चैत्र शुक्रबार

डीपीएल २ को उपाधिका लागि धनगढी र काठमाडौं भिड्दैं, टस जितेर धनगढीले ब्याटिङ गर्दै

काठमाडौं, चैत्र ३० । धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणको उपाधिका लागि टीम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्दैछन्। ...

Proportion
२०७४, २९ चैत्र बिहीबार

डिपिएलको फाइनलमा धनगढी र काठमाडौँ भिड्ने

धनगढी, चैत २९ । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शुक्रबार टिम चौराह धनगढी र काठमाडौँ ...

Proportion
२०७४, २९ चैत्र बिहीबार

डिपिएल : महेन्द्रनगरद्वारा काठमाडौँलाई १४३ रनको लक्ष्य

धनगढी । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौँ गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य ...

Proportion
२०७४, २९ चैत्र बिहीबार

आइपिएलमा दिल्लीको लगातार दोस्रो हार, सन्दीपले फेरि मौका पाएनन्

जयपुर, चैत २९ । इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ। वर्षाले प्रभावित बुधबारको खेलमा दिल्लीलाई १० ...