प्रावि तहः सबै प्रदेशको बढुवाको लिखित परीक्षाको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले सबै क्षेत्रको २५ प्रतिशत बढुवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७५ साल असोज १४ गते लिएको आन्तरिक प्रतियोगितात्मक बढुवा लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुका लागि भदौ २१ गते अन्तर्वार्ता लिइने समेत स्पष्ट पारेको छ ।

प्रदेश १ को बढुवाको लिखित नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
प्रदेश २ को बढुवाको लिखित नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
प्रदेश ३ को बढुवाको लिखित नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
प्रदेश ४ को बढुवाको लिखित नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
प्रदेश ५ को बढुवाको लिखित नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
प्रदेश ६ को बढुवाको लिखित नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
प्रदेश ७ को बढुवाको लिखित नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!