एशेज श्रृंखलाः इंग्ल्याण्डको टिम घोषणा, को–कोले पाए मौका?

काठमाडौं, साउन १५ अष्ट्रेलिया विरुद्धको एशेज श्रृंखलाको पहिलो टेस्ट खेलका लागि इंग्ल्याण्डले १४ सदस्यीय टिम घोषणा गरिएको छ । १४ भित्र हालै सम्पन्न वान डे विश्वकपमा उपाधि दिलाउन अहम् भूमिका खेलेका जोफ्रा आर्चर भने हटाउन असफल भएका छन् ।

अष्ट्रेलियासँगको पहिलो खेलमा डेब्यू गर्ने आँकलन गरिए पनि अन्तिममा आएर आर्चर १४ सदस्यीय टिम बाहिर रहेका हुन् । एशेज श्रृंखला बुधबारबाट सुरु हुँदैछ । पहिलो एशेज टेस्टका लागि इंग्ल्याण्डले घोषणा गरेको टोलीमा को–कोले पाए मौका? हेर्नुस्–

याे पनि पढ्नुस  अष्ट्रेलियालाई ठूलो झड्का, तेस्रो खेलमा स्मिथ उपलब्ध नहुने

इंग्ल्याण्डकाे टिमः रोरी बर्न्स, जसन रोय, जो रूट (कप्तान), जो डेन्ली, जस बटलर, बेन स्टोक्स, जनी बेयरस्टो, मोईन अली, क्रिस वोक्स, स्टुअर्ट ब्राड र जेम्स एण्डरसन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!