शिक्षकको जस्तै हुने बाल विकास र विद्यालय कर्मचारीको पोशाक

काठमाडौं । बाल विकास र विद्यालय कर्मचारीको पोशाक शिक्षकको जस्तै हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना जारी गर्दै यस्तो निर्णय गरिएकार् जनाएकाे हाे ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचनामा भनिएको छ , ‘आर्थिक वर्ष २०७५–०७६ मा प्रारम्भिक बालविकास कक्षाका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको लागि पोशाक खर्चको व्यवस्था भएकोमा निजहरुले पनि अर्को व्यवस्था नभएसम्मका लागि शिक्षकहरुका लागि नेपाल सरकारले तोकेको पोशाक नै प्रयोग गर्ने व्यहोराको सूचना जारी गरिएको छ ।’

याे पनि पढ्नुस  यसरी बन्न सकिन्छ आदर्श शिक्षक

कमेन्ट गर्नुहोस्

error: Content is protected !!