नव गायिका रेश्मी कार्कीको तीज गित बजारमा

काठमाडौ,साउन १४। हिन्दु नारीको महान चाड हरितालिका तिजको अवसरमा नव गायिका रेश्मी कार्की र शोभा गौतमको नयाँ गित ‘तीज आयो लौ तीज आयो’ बजारमा आएको छ ।

युटुब च्यानल ओएसआर डिजिटलले बजारमा ल्याएको गीतमा शब्द रचना गोबिन्द गौतमको रहेको छ भने संगीत व्यवस्थापन उदयराज पौडेलेको गरेका छन्। बिकास चौधरीको संगीत रहेको गीतमा मोडल एवं नायिका अनु शाह लगायतको अभिनय रहेको छ ।  

कमेन्ट गर्नुहोस्

error: Content is protected !!