प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाँदै

काठमाडौं, साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आउँदो साउन १८ गते सिंगापुर जाने भएका छन् । पार्टी सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीको सिंगापुर र अर्का अध्यक्ष पुष्पकमल दाहालको मंगलबार दुबइ जाने कार्यतालिका सुनाइएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा ‘केही समस्या’ भएपछि गत शुक्रबार आर्मी अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरिएको थियो।

श्राेत: कान्तिपुर दैनिक

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्दै
error: Content is protected !!