हट पिंक स्वीम सुटमा प्रियंकाको सेक्सी तस्वीर भाइरल

काठमाडौं, नेपालमा नायिका साम्राज्ञी शाहका विकिनी तस्वीरहरुको चर्चा चलिरहेको बेला बलिउडमा भने प्रियंका चोपडा चर्चामा छिन् ।

गत साता मात्रै परिवारका सदस्यसँग बसेको बेला चुरोट तानिरहेको तस्वीरले प्रियंकामाथि आलोचना चुलिएको थियो ।

अहिले भने उनले आफ्ना प्रेमीसँग समुन्द्री किनारामा लिएका तस्वीर सार्वजनिक गरेकी छिन् ।

यी तस्वीरमा प्रियंका निकै सेक्सी अवतारमा देखा परेकी छिन् ।

तस्वीरमा उनले समुन्द्री किनारामा सेम्पेन खाँदै तस्वीर खिचेको देखिन्छ ।

 

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!