पूर्व नासुद्वारा आठौं तलबाट हामफालेर आत्महत्या

काठमाडौं, साउन १२ । मालपोत कार्यालय डिल्लीबजारका पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् ।

श्रेष्ठले आइतबार दिउँसो माछापोखरीस्थित एक सपिङ कम्प्लेक्सको आठौं तलबाट हामफालेर आत्महत्या गरेका प्रहरी परिसर काठमाडौंका डिएसपी एवं प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । श्रेष्ठ पर्वतका हुन्। आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  चितवनमा एक व्यक्तिले गरे घाँटी रेटेर आत्महत्या
error: Content is protected !!