साम्राज्ञीले खुलेआम गाडीमैं किस गरेपछि….

काठमाडौं । हट हिरोइन साम्राज्ञी शाहको केही दिनअघि एक तस्वीर भाइरल बनेपछि उनले जवाफ फर्काइन्– ‘‘हात्ती चले बजार कुत्ता भुके हजार’’ ।

उनै साम्राज्ञी फेरि अर्को तस्वीर रिल लाईफ होइन रियल लाईफमैँ सार्वजनिक गरेकी छिन् । उनकाे नयाँ धनाढ्य प्रेमी देवांशु राणालाई खुलेआम गाडीमैँ किस गरेर ।

प्रेमीसँग इन्डोनेशीयाको बालीमा डेटमा रमाइरहेकी साम्राज्ञी केहि दिनअघि विदेश भ्रमणमा निस्किएकी थिइन् । नयाँ तस्वीर पनि भाइरल भैसकेपनि यसबारे साम्राज्ञी मौन छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!