चलचित्र ‘काँचुली’को ‘कलेजीको कुना कुना’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, साउन १२ । बिजी बर्मा फिल्मसको ब्यानर निर्माण भएको नेपाली कथानक चलचित्र ‘काँचुली’को अर्को गीत ‘कलेजीको कुना कुना’ गीतको भिडियो सार्वजनिक भएको छ ।

कला राईको प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा विवाहित मायालुको भाव गीतमा झल्काइएको छ । शंकर अधिकारी घायलको गीत संगीतमा, अनिता लामाको स्वर रहेको छ भने राजन महर्जनको नृत्य, सुशील डाँगीको छायांकन, विश्वास भण्डारीको सम्पादनमा दिपक राई र भुमा सापकोटाको अभिनय रहेको छ।

‘कलेजीको कुना कुना’ गीतको भिडियो हेर्न तलको भिडियो हेर्नुहोस्–

याे पनि पढ्नुस  ‘लक्का जवान’को मुहुर्त, काभ्रेमा छायांकन

कमेन्ट गर्नुहोस्

error: Content is protected !!