राजु परियारको आवाजमा मौलिक तीजगीत ‘नाच मेरी माया’

सर्वाधिक लोकप्रिय गायक राजु परियार र गायिका राधा विसीको आवाजमा सजिएको नेपाली नारीको महान पर्व हरितालिकाको मौलिक तीजगीत “नाच मेरी माया” गीतको भिडियो बजारमा आएको छ ।

नविन विरही श्रेष्ठको शब्द तथा संगीत गीतमा रहेको छ । आफुनी मायालुसँग नाच्न पाउँदा निकै खुशी गायक भएका छन् । महेश महराको छायाँकन, चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

“नाच मेरी माया” गीतको भिडियोमा कोरियोग्राफी महेश महराको रहेको छ । “नाच मेरी माया” गीतको भिडियोमा करिष्मा ढकाल र दिलिप राईको नृत्य रहेको छ ।

याे पनि पढ्नुस  विनोद र गोमाको स्वरमा ‘चट्टपरि साईतमा’ गीत सार्वजनिक

“नाच मेरी माया” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!