वानडे सिरिजः बंगलादेशविरुद्ध कुसलको शानदार शतक

काठमाडौं, साउन १० । बंगलादेश विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमै श्रीलंकाका कुसल पेरेरा शतक बनाएका छन् । उनले १ छक्का र १७ चौकाको मद्दतमा शतक बनाएका हुन् । कुसलको यो पाँचौ वान डे शतक हो ।

कोलम्बोमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले यो समाचार तयार पार्दासम्म २९ ओभरमा २ विकेट गुमाएर  १९२ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!