दुई दशक जेल बसेका व्यक्तिहरू जब निर्दोष भेटिए पछि …….

काठमाडौं, साउन १० । दिल्ली बम आक्रमणमा सन् १९९६ मा दोषी ठहर्याइएका व्यक्तिहरू जेल मुक्त भएका छन्। मुक्त हुनेमा मोहम्मद अलि भट्ट, लतिफ वाजा र मिर्जा निसार रहेका छन्। आक्रमणपश्चात् उनीहरूलाई प्रहरीले पक्राउ गरि हिरासतमा लिएको थियो। २३ वर्षको जेलजीवन बिताएर उनीहरू निर्दोष साबित भएका छन् ।

आक्रमणमा उनीहरूको कुनै संग्लनता नदेखिएको दिल्ली अदालतले जनाएको छ। जेलमुक्त भएका मिर्जा भन्छन्, हामीले न्याय पायौँ। यो कुराबाट हामी खुशी छौँ। तर, यसलाई न्याय भन्न मिल्छ कि मिल्दैन ?

कमेन्ट गर्नुहोस्

error: Content is protected !!