विप्लवसँग वार्ताका लागि सोमप्रसाद पाण्डे समितिको प्रतिवेदन कार्यान्वयन हुने, यस्ता छन् मन्त्रीपरिषदका २० निर्णय

 

काठमाडौं, सरकारले विप्लव समूहसँग वार्ताका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले पाण्डे संयोजकत्व रहेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको बताए ।

हेर्नुस अन्य निर्णय

कमेन्ट गर्नुहोस्

error: Content is protected !!