भूकम्पपीडितद्वारा प्राधिकरणविरुद्ध मुद्दा

काठमाडौं, साउन ९ । त्रिपुरासुन्दरी गाउँपालिकास्थित खहरेका गोपीबहादुर पाण्डेको घर भूकम्पले बस्न नहुने गरी भत्कियो । घर भत्किपछि निजी आवास निर्माणार्थ सरकारले दिने अनुदानका लागि घरैमा आएका सर्वेक्षण टोलीले उनको घरको विवरण लिई फाराम भरे ।

तीन पटकसम्म पनि फाराम भर्दा नाम नआएपछि उनले पुनःनिर्माण प्राधिकरणविरुद्ध उजुरी हाले । यो समाचार सरिता श्रेष्ठले नागरिक दैनिकमा लेखेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!