जोन्टी रोड्सको नजरमा विश्वका उत्कृष्ट ४ फिल्डर

एजेन्सीः दक्षिण अफ्रिकाका पूर्व स्टार अलराउण्डर जोन्डी रोड्स विश्वका एक महान् फिल्डरमा गनिन्छन् । उनको शानदार फिल्डीङकै कारण टोलीले कयौं पटक जीत निकालेको थियो । अहिले पनि उनको चर्चा कम छैन । हरेक खेलमा उत्कृष्ट फिल्डिङ गर्दा पहिला उनैलाई सम्झिइन्छ । र, उत्कृष्ट फिल्डरलाई रोड्सकै उपमासमेत दिइन्छ ।

यो पनिः जोन्टी रोड्स भारतीय क्रिकेट टिमको ‘फिल्डिङ कोच’ बन्ने सम्भावना

क्रिकेटबाट सन्यास लिएसँगै यी महान् क्रिकेटरले टप पाँच फिल्डर चुनेका छन् । उनलाई उत्कृष्ट लागेका फिल्डर को–को हुन्? एवी डी भिलियर्स (दक्षिण अफ्रिका), एन्ड्र सायमन्डस (अष्ट्रेलिया), कलिङवुड (इंग्ल्याण्ड) र सुरेश रैना (भारत) ।

याे पनि पढ्नुस  कस्तो हो भारतीय क्रिकेट टिममाथि वेस्ट इन्डिजमा आक्रमणको धम्की?

कमेन्ट गर्नुहोस्

error: Content is protected !!