‘बेइमानी लाहुरे’ तीज गीतको यस्तो बन्यो भिडियो

तीज गीत ‘बेइमानी लाहुरे’को भिडियो सार्वजनिक भएको छ । चिजा तामाङको गीतमा लाहुरेको पर्खाईमा रहेकी प्रेमिकाको भावनालाई समेटिएको छ ।

कृति केसी, सुमित्रा गुरुङ्ग (बिनिता) र सन्तोष थापामगर गीतको भिडियोमा देखिएका छन् । रेमेशबाबु थापाको शब्द रहेको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् । गीतको भिडियो दिप गुरुङको निर्देशन आशुतोष एडीको कोरियोग्राफि र शम्भु चालिसेको छाँयाकनमा तयार भएको हो ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  विनोद र गोमाको स्वरमा ‘चट्टपरि साईतमा’ गीत सार्वजनिक
error: Content is protected !!