सशस्त्रका १५१ डिएसपीको सरुवा, को कहाँ? (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । गत साता एसपीको सरुवा गरेको सशस्त्र मुख्यालयले मंगलवार राति १५१ डिएसपीको सरुवा गरेको हो ।

सरुवा हुनेमा रासन अनियमितता प्रकरणमा नाम मुछिएका डिएसपी शुरेस गैरे समेत छन् । उनको सरुवा शसस्त्रको इन्टिलेजेन्स ब्युरोमा भएको छ । त्यसैगरी डिएसपी सन्तोष सिंह, बलराम लामिछाने, हर्कबहादुर सिंह र पूर्णबहादुर कुवरलगायतको पनि सरुवा भएको छ । सूची हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!