आमा–श्रीमानकै अगाडि चुरोट, ट्रोल बनिन् प्रियंका

काठमाडौं, साउन ६ । हातमा चुरोट, साथमा आमा र श्रीमान् । प्रियंका चोपडाको भाइरल भइरहेको फोटो पुनः ट्रोलर्सको निशानामा परेको छ । समाचारमा जनाइए अनुसार आमा मधु चोपडा र श्रीमानसँग मायामी टुर्समा रहको उल्लेख छ ।

सामाजिक संञ्जालमा भाइरल उक्त फोटोमा आमा र श्रीमानको हातमा सिगार देख्न सकिन्छ भने प्रियंकाले चुरोटको सर्काे लिइरहेकी देखिन्छन् । फोटोमा प्रसंसकले विभिन्न प्रतिक्रिया जनाइरहेका छन् । कसैले उनको मजाक उडाईरहेका छन् भने कतिले दमबाट पीडित अभिनेत्रीलाई स्वास्थ सम्बन्धी ब्यङ्गात्मक टिप्पणी जनाई रहका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!