स्तनकै कारण वार्षिक एक करोड कमाउँछिन यी मोडेल

अमेरिकी मोडल अलेग्रा कोल धेरै ठूला स्तनका कारण निकै चर्चित भएकी छिन् । उनको छातीमा झुण्डिएका ५४ इन्चका ठूला स्तनका कारण उनी निकै चर्चित भएकी हुन् ।

कार्टुनको क्यारेक्टर जेसिका र्याविट जस्तै बनाउने उनको मुख्य इच्छा सहित स्तन मोडिफाइ गरिरहेकी अलेग्राका स्तनको आकार बढाउने चाहाना देखिएसँगै धेरै पटक शल्यक्रिया समेत गर्नुपरेको छ ।

आर्कषक शरीरकै कारण बार्षिक १ करोड कमाउने उनले स्तनका कारण जति नै भारी भएपनि त्यो पिडा बिर्सने गरेको एक अन्तरवार्तामा बताएकी छिन् । यो समाचार अहिले विश्वका विभिन्न सञ्चारमाध्यममा निकै भाईरल भएको पाईन्छ ।

४४ वर्षीय एलेग्राले ३३ वर्षको उमेरमा पहिलोपटक प्लाष्टिक सर्जरी गरेर आफ्ना स्तन ठूला बनाएकी थिइन ।

“मानिसहरुले मलाई तिम्रा स्तन कति राम्रा, ओहो, क्या दामी भन्ने गर्थे । तर म मानिसहरुलाई स्तनमा अझै लोभ्याउन चाहन्थे । उनले भनेकी छिन्, त्यसैले मैले सिलिकन राखेर स्तन ठूला बनाएकी हुँ ।”

सिलिकन राखेपनि निकै ठूलो आकारका कारण उनको स्तनमा समस्या देखियो । स्तन झोल्लिन थालेपछि उनले फेरी डाक्टरको सहयोगमा स्तन कसिलो बनाएकी छिन् । उनले कतिपय पोर्न चलचित्रमा समेत अभिनय गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!