मकवानपुरमा गोली चल्यो, एकजना पक्राउ

मकवानपुर, साउन ५ । मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गएराति गोली चलेको हो ।

मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताएअनुसार घटनामा संलग्नलाई सार्वजनिक गर्न अहिले पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ
error: Content is protected !!