यी हुन्, महिलाले गर्ने हस्तमैथुनका ७ रहस्य

काठमाडौं । महिला र पुरुषले गर्ने हस्तमैथुनको तौर तरिका फरक हुन्छ । पुरुषको हस्तमैथुन र महिलाको हस्तमैथुनमा धेरै कुरा फरक हुन्छन् तर मुख्य गरी ७  फरक दुईबीच देखिन्छ ।

१– महिलाहरुले हस्तमैथुनमा धेरै समय दिनुपर्छ । पुरुषहरुको जति उनीहरुको छिटो हुँदैन । पुरुषहरुले हस्तमैथुन गरेर वीर्य निकाल्न थोरै समयमै सक्छन् भने महिलाका लागि चरम आनन्द प्राप्त गर्न बढी समय लाग्छ । महिलाहरुका लागि यसो गर्न कम्तिमा २० मिनेट लाग्छ ।

२– पुरुषले हप्तामा कम्तिमा तीन पटक हस्तमैथुन गर्छन् । तर १० प्रतिशत महिलाले मात्रै हप्तामा ३ पटक हस्तमैथुन गर्छन् । ३८ प्रतिशतले महिनामा एक पटक गर्छन् ।

याे पनि पढ्नुस  तीन महिना घर छाडेर बाजुराका महिला नुन किन्न चीनतिर

३– पुरुषले वाथरुममा, एकान्तमा, ओछ्यानमा जहाँ पनि हस्तमैथुन गर्न सक्छन् । तर महिलाले हस्तमैथुन गर्न वातावरण एकदमै शान्त, सुन्दर र गोप्य हुनुपर्छ । कुनै पनि किसिमको अवरोध उत्पन्न भए महिलाहरुले हस्तमैथुन तत्काल त्यागि दिन्छन् ।

४– पुरुषले हस्तमैथुन गर्दा निकै बल प्रयोग गर्छन् । हात पनि कडा पार्छन् । लिंगलाई बलियो गरी तलमाथि गर्दै चालमा ल्याउँछन् । तर, महिलाले नरम हातले विस्तारै योनीमा घर्षण गर्छन् ।

५–पुरुषहरुले हस्तमैथुन गर्दा ध्यान लिंगमा मात्रै राख्छन् । तर, महिलाहरुले गर्दन, स्तन, पाखुरा र योनीको लिबियामा पनि मसाज गर्छन् । यसो गर्दा पूरै शरीर हस्तमैथुनमा केन्द्रीत हुन्छ ।

याे पनि पढ्नुस  महिलालाई अदालतको न्यायः न आस न भरोसा

६– पुरुषहरुको वीर्य झरेपछि उनीहरु शान्त हुन्छन् । त्यो नै चरम आनन्द हुन्छ । तर महिलाहरु चरम आनन्द सधै खोज्दैनन् ।

७– पुरुषहरुलाई एक पटक चरम आनन्दमा वीर्य झर्छ । तर, महिलाहरुलाई हस्तमैथुनको बेला त्यस्ता चरम आनन्द आइरहन्छन् । एक पटक चरम आनन्द आएपछि उनीहरु सिथिल हुँदैनन् । पटक पटक चरम आनन्द लिन सक्छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!