धोनीले वेस्ट इण्डिसँगको खेल नखेल्ने, सेनासँग समय बिताउने

नयाँ दिल्ली, साउन ४ । सन्यासका हल्लाले चर्चामा,रहेका भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्रसिंह धाेनीले वेष्ट ईण्डिजसँगकाे खेल नखेल्ने भएका छन् ।

भारतीय सेनासँग समय बिताउने भन्दै धाेनीले बिसिसिआईलाई यसकाे जानकारी दिएका छन् । धाेनीलाई ईण्डियन टेराेटेरियल आर्मीले सन् २०११ मा कर्नेल पदकाे मानक पद दिएकाे थियाे ।धाेनीका साथी समेत रहेका मिहिरका अनुसार, धाेनीले तत्काल सन्यास नलिने भएका छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  टेस्ट क्रिकेटः वेस्ट इन्डिजविरुद्ध भारतको खराब शुरुवात, सस्तैमा गुमायो ३ विकेट
error: Content is protected !!