हात्तीकोे आक्रमणको कारण कान्छाको मृत्यु

चितवन, असोज ३१ । पुर्वी चितवनको रत्ननगर ७ बद्रहनीमा जगली हात्तीको आक्रमणबाट एक व्यत्तिको ज्यान गएको छ ।

आज बिहान सोही ठाउँका वर्ष ६२ का कान्छा दराईको जगली हात्तीले कुल्चेर मारेको ईलाका प्रहरी कार्यलय रत्ननगर टाडीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । घरदेखि सौराहातर्फ आउँदै गर्दा रोनाल्डो नामको जगली हात्तीले मारे जंगलमा लगेको बिहान ११ बजे स्थानियले देखेपछि तल्कालै प्रहरी पुगरे शब पोष्टमाटर्म गर्न भरतपुर अस्पताल लागेको उनले बताए ।

गाउँबाट सौराहा जाने बाटोमा चितवन रास्ट्रिय निकुञ्ज जोडिएको मध्यवर्ती क्षेत्र रहेको छ । सो जङ्गल भएर बद्रेनीका बासिन्दा सौराहा आउजाउ गर्दछन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!