आइतबार २ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, असार २९ । शिक्षक सेवा आयोगले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको २ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज धादिङ र सिन्धुपाल्चोक जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

सिन्धुपाल्चोकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
धादिङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!