टि–२० सिरिजः जिम्बाबे र आयरल्याण्ड भिड्दै (LIVE)

काठमाडौं, असार २७ । आयरल्याण्ड विरुद्धको तीन खेलको टी–२० सिरिजको दोस्रो खेलमा जिम्बाबेले टस हारेर ब्याटिङको मौका पाएको छ । आयरल्याण्डसँगको वान डे सिरिजमा क्लिक स्विप भएको जिम्बाबेलाई टि–२० सिरिज जित्ने मौका छ । टि–२० सिरिज सिरिजको पहलिो खेल वर्षाकाकारण रद्द भएको थियो । लाइभ खेल हेर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!