अफगानिस्तानको कप्तान अब राशिद खान

काठमाडौं, असार २७ । चर्चित लेग स्पिनर राशिद खानलाई अफगानिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरिएको छ ।

एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले खराब पदर्शन गरेको भन्दै गुल्बदीन नाइबलाई हटाएर राशिदलाई कप्तानमा नियुक्त गरिएको हो ।

अब उनले तीन आटै फम्र्याटमा कप्तानको भूमिका निर्वाह गर्ने छन् । यस्तै उप–कप्तानको जिम्मेवारी पूर्वकप्तान अश्गर अफगानलाई दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!