प्रहरी जवानको अन्तिम नतिजा सार्वजनिक

काठमाडौंः नेपाल प्रहरीको प्रहरी जवान (जनपद) को अन्तर्वार्ता परीक्षाको नतिजा सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालय गत वर्षको असोज १५ गते लिएको अन्तर्वार्ता परीक्षाको नतिजा आव सार्वजनिक भएको हो । नतिजा हेर्न यहाँ क्लिक गर्नुस् । विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस्–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!