गायिका नित्याशिवाको आवाजमा फिलिली फिलिली सार्वजनिक

गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका हुन नित्याशिवाको आवाजमा रहेको ‘फिलिली फिलिली’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

नेपाली कथानक चलचित्र ‘सम्हाली राख है’मा समावेश भएको सो गीतमा प्रेम र रोमान्सलाई निकै कलात्मकरुपमा समेटिएको छ । राजेश कुमारको संगीत तथा शंकर अधिकारी घायलको शव्दमा ‘सम्हाली राख है’बाट ‘सिलिली सिलिली पिरति’को ‘डुङा फिलिली’ बोलको लिरिकल भिडियो एबि पिक्चर्स को युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।

शंकर कार्कीको निर्माण र राजु लामाको निर्देशनमा यो चलचित्र निर्माण भएको हो । गीत सुन्न तलको लिंक क्लिक गर्नुहोला

कमेन्ट गर्नुहोस्

error: Content is protected !!