भाटभटेनी सुपरमार्केटका मालिकसहित २ भूमाफियाको सम्पत्ति छानविनमा

काठमाडौं, असार १७ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्कटकका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ ।

बालुवाटारस्थित ललितानिवासले चर्चको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकोे छानविनमा परेका गुरुङ, ढकाल र सुवेदीमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान अघि बढाएको हो । नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!