सामाजिक विषयको अन्तरवार्ता केन्द्र संशोधन (सूचनासहित)

काठमाडौंः निम्न माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षाको मध्यपश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको अन्तरवार्ता केन्द्र सच्याइएको छ ।

शिक्षक सेवा आयोगले बिहीबार एक सूचना जारी गर्दै सुर्खेत केन्द्र हुनुपर्नेमा अन्यथा भएकोले सच्याएको हो । आयोगले मध्यपश्चिमाञ्चलको सामाजिक विषयको नतिजा बुधबार सार्वजनिक गरेको थियाे । केन्द्र सच्चाइएकोबारे विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस्–

सुदूरपश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मध्यपश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्