गायक पुष्कल शर्माको ‘फाटेको मन’ (भिडियोसहित)

प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा भरतप्रसाद पाठकको लोकदोहोरी गीत ‘फाटेको मन’ गीतको भिडियो शुक्रबारबाट बजारमा आएको छ ।

गायक पुष्कल शर्मा र गायिका मुना थापामगरको आवाजमा सजिएको गीत सार्वजनिक भएको हो । भावनात्मक रुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जीवित हुने कुरामा आपसमा प्रेमीप्रेमिका बीचमा उत्पन्न पिडालाई समेटिएको छ । भरत कामु मगरको को शब्द तथा भरत प्रसाद पाठकको मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ ।

मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा आर्यन र अलिशानको अभिनय रहेको छ ।

हेर्नुहोस गीतको भिडियो–

कमेन्ट गर्नुहोस्