अाज पञ्वाबविरुद्ध सञ्जीवले बलिङ गर्ने

काठमाडौं । दिल्ली क्यापिटलले किङ्ग्स इलाभेन पञ्जाबविरुद्ध स्पीनर सन्दीप लामिछानेलाई खेलाउने भएको छ ।

पछिल्ला केही खेलमा सन्दीपले मौका पाएका थिएनन् । तर, शनिबार उनलाई टिममा ल्याइएको छ । दिल्लीले टस जितेर पञ्जाबलाई ब्याटिङको निम्तो दिएको छ ।

कमेन्ट गर्नुहोस्