आइपीएलः दिल्लीले टस जित्यो, कोलकातालाई ब्याटिङको निम्तो

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ ।

खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजेदेखि फिरोज शाह कोटला रंगशाला दिल्लीमा हुँदैछ । कोलकाता २ खेलमै जित निकालेर शीर्ष स्थानमा रहँदा दिल्ली २ मा एक खेलमा मात्र जित हासिल गर्दै अंक तालिकाको तेस्रो स्थानमा छ । कोलकातामा दिनेश कार्तिक र दिल्लीमा श्रेयस अय्यर कप्तान छन् । आजको को-कोले पाए मौका? हेर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!