आइपीएलः पन्जावले टस जित्यो, मुम्बईलाई ब्याटिङको मौका

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्स विरुद्धको खेलमा किंग्स इलाभेन पन्जावले टस जितेर बलिङ रोजेको छ ।

खेल नेपाली समयअनुसार साँझ ४ः१५ बजेदेखि शुरु हुँदैछ । यी दुई टिमले एक खेलमा जीत र एक खेलमा हार बेहोरेका छन् । मुम्बईमा रोहित शर्मा र पन्जावमा रविचन्द्रन आश्विन कप्तान छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!