कुवेतसँगको ‘मैत्रीपूर्ण फुटबल’ खेलेर नेपाली टिम स्वदेश फिर्ता

काठमाडौं, चैत १३ । कुवेतसँग मैत्रीपूर्ण फुटबल खेलेको नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ । प्रशिक्षकमा योहान कालिन नियुक्त भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न गएको नेपाली टिम कुवेतविरुद्ध एक खेलमा पराजित र एक खेलमा बराबरी भएर स्वदेश फर्किएको हो ।

नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीले स्वागत गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!