माध्यमिक तहः अ‌ंग्रेजी विषयको पूर्व र मध्यमाञ्चलको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ११ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तह अन्तर्गतको अ‌ंग्रेजी विषयको पूर्व र मध्यमाञ्चलको अन्तिम नतिजा सार्वजनिक गरेको छ । सोमबार एक सूचना जारी गर्दै मावि तहको अंग्रेजी विषयको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!