आइपीएलः पहिलो खेलमा सन्दीपले पाएनन् स्थान, दिल्लीलाई ब्याटिङको मौका

काठमाडौं, चैत १० । इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्स विरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आवद्ध दिल्ली क्यापिटल्सले टस हारेर ब्याटिङको मौका पाएको छ ।

खेल नेपाली समयअनुसार ८ः१५ बजेदेखि मुम्बईमा शुरु हुँदैछ । पहिलो खेलमा सन्दीपले मौका पाउन असफल भएका छन् । कोकोले पाए टिममा मौका? हेर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!