भोलि पनि प्रदेश २ मा होलीको सार्वजनिक बिदा

काठमाडौं, चैत ७ । प्रदेश नम्बर २ को सरकारले भोलि (शुक्रबार) पनि सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले होलीको अवसरमा भोलि पनि बिदा दिने भएको हो । विस्तृतमा हेर्नस् तलको सूचनामा–

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!