आज ८ जिल्लाको प्रावि नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत ४ । शिक्षक सेवा आयोगले सोमबार कार्यरत अस्थायी शिक्षकको ८ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै कपिलबस्तु, गुल्मी, अर्घाखाँची, रुपन्देही, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–

कपिलबस्तुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
गुल्मीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
अर्घाखाँचीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

रुपन्देहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

मुस्ताङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पर्वतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
म्याग्दीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

बागलुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!