४ जिल्लाको प्राथमिक तह नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत ४ । शिक्षक सेवा आयोगले सोमबार कार्यरत अस्थायी शिक्षकको ४ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै कपिलबस्तु, गुल्मी, अर्घाखाँची र रुपन्देही जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–

कपिलबस्तको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
गुल्मीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
अर्घाखाँचीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

रुपन्देहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!