४.१ को भूकम्पको झड्का

काठमाडौं, चैत ४ । आज बिहान काठमाडौंमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान नौ बजेर एक मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुसर गरिएको हो । मकवानपुरको चितलाङलाई केन्द्रविन्दु बनाएर पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मापन केन्द्का प्राविधिक सहायक राजेश शर्माका अनुसार यो नयाँ भूकम्प होइन, गोर्खा भूकम्पकै पराकम्पन हो । पराकम्पन कहिलेसम्म गइरहन्छ, यसको कुनै टुंगो नरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!