आइतबार ६ जिल्लाको प्रावि नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत ३ । शिक्षक सेवा आयोगले आइतबार कार्यरत अस्थायी शिक्षकको ६ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै रोल्पा, रुकुम, धनुषा, सल्यान, दोलखा र रामेछाप जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–

रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
रामेछाप को नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!