थप २ जिल्लाको प्राथमिक तह नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत २ । शिक्षक सेवा आयोगले शनिबार कार्यरत अस्थायी शिक्षकको ९ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै प्यूठान, सोलुखुम्बु, उदयपुर, सप्तरी, सिरहा, ओखलढुंगा, खोटाङ, सुर्खेत र दाङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगले ७ जिल्लाको शनिबार साँझ ७ बजेअघि र २ जिल्लाको ८ बजे आसपास सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–

सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सोलुखुम्बको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
प्युठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्