टी–२० सिरिजः यूएईविरुद्ध यूएसएको उत्कृष्ट प्रदर्शन (LIVE )

काठमाडौं, चैत १ । यूएईविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा यूएसए (अमेरिका) ले टस हारेर ब्याटिङ गरिरहेको छ । दुवईमा भइरहेको सिरिजको पहिलो खेलमा अमेरिकाले राम्रो शुरुवात गरेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकाले ८ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ७३ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्